Karnali Simi Daal (कर्णालीको सिमी दाल)

 1,750.00

Organically Produced

Product of Karnali

Altitude: 1200 to 1600 m

Description

कर्नाली प्रदेशको हिमाली भेकको करिब ३५०० मिटरभन्दा माथिको उचाइमा पाइने दालजन्य उत्पादन हो सिमी ।

सिमीमा पाइने पौष्टिक तत्वहरु

  • १०० ग्राम सिमीमा
  • १५.६६ प्रतिशत प्रोटिन
  • ९.९७ प्रतिशत फाइव
  • ६०.११ कार्वेहाइडेड
  • ८.७७ प्रतिशत क्याल्सियम रहेको छ ।

फाइदाहरु
यो सिमी दाल तथा गेडागुडीको रुपमा पनि खान मिल्छ । उच्च प्रोटिन,
क्याल्सियम तथा कार्वोहाइडेट पाइने भएकाले जाडो मौसममा सुपको रुपमा प्रयोग
गर्न सकिन्छ

दाल बनाउने तरिका
यो सिमीलाई मिक्सचर वा जाँतोमा पिसेर दाल बनाउन सकिन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Karnali Simi Daal (कर्णालीको सिमी दाल)”

Your email address will not be published. Required fields are marked *

No more offers for this product!

General Inquiries

There are no inquiries yet.